bbb. Powered by Blogger.

Search

'मजबुर' को मुहुर्त




दीपक श्रेष्ठको निर्देशनमा चलचित्र 'मजबुर' को बिहिबार मुहुर्त गरियो । क्यामेराम्यान डिक खड्काको लगानीमा निर्माण हुन लागेको सो चलचित्रमा विराज भट्ट, कृष्ण भट्ट, अनुष्का ढकाल, अनिता अधिकारीलगायतका कलाकारले अभिनय गर्ने भएका छन् ।

प्रसिद्धि सिनेमेकरको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रको मुहुर्त सट अभिनेत्री बसुन्धरा भुसालले गरेकी थिईन् । निर्देशन अभिसिर्जना बस्नेतले क्यामरा स्विच अन गरेकी थिइन् । READ MORE

गीत रेकर्डीङमा 'मलाई मन पर्‍यो

      





प्रस्तुत शब्द निर्माणाधिन चलचित्र 'मलाई मन पर्‍यो' को हो । शुक्रबार राजधानीको नक्साल स्थित भर्जिन स्टुडियोमा उक्त गीत रेकर्डीङ गरियो । शम्भुजित बाँस्कोटाको संगीत रहेको सो गीतमा स्वरूपराज आचार्य र माण्डबी त्रिपाठीले स्वर दिएका छन् । दयाराम पाण्डेको शब्द रहेको प्रस्तुत गीतलाई मनोहर सुनामले एरेन्ज गरेका हुन् ।READ MORE

अनुपको 'डेमोक्रेसी इज ब्ल्याक' उत्कृष्ट





अमेरिकी सरकारले आयोजना गरेको विश्वव्यापी डेमोक्रेसी भिडियो च्यालेन्ज प्रतियोगितामा नेपालका अनुप पौडेल बिश्वविजेता बनेका छन् । विश्वका २२ सय प्रतिनिधिबाट १८ उत्कृष्ट युवाभित्र पर्न सफल उनी विजेता बनेका हुन् । प्रतियोगितामा विश्वका ८९ देशका २ हजार २ सय प्रतिस्पर्धीको सहभागीता थियो ।READ MORE

'बाटोमुनिको फूल' मा प्रकृतिको स्वर





दार्जिलिङ्गकी १५ वर्षीया गायिका प्रकृति गिरीले चलचित्र 'बाटोमुनिको फूल' मा एउटा गीतको रेकर्डिङ्ग गरेकी छिन् । प्रकृति स्टार प्लसको रियालिटी सो भ्वाइस अफ इन्डिया छोटे उस्तादकी सेकेन्ड रनर अप हुन् ।

नेपाली चलचित्रमा  पहिलो पटक पाश्र्वगायन गर्न पाएकोमा नेपालीमूलको यी किशोरी खुसी थिइन् । काठमाडौंको कमलपोखरीस्थित एक रेकर्डिङ्ग स्टुडियोमा आइतबार र सोमबार गरी उनको स्वर रेकर्ड गरियो । गायक यशकुमार नै नायक रहेको चलचित्रका  संगीतकार तथा गीतकार पनि उनी नै हुन्। READ MORE

Saathi Sanga Manka Kura,june-19-2010


Radio Program
"Saathi Sanga Manka Kura,June-19-2010

NEPALI MORE MOVIES

बर्सा आकासा गंगा : Click here

भाई : Click here

अल्लारे : Click here

क्यारेङ् ग्याङ २ : Click here

अघोषित युद्ध : Click here

अग्नी ज्वाला : Click here

क्यारेङ् ग्याङ १: Click here

पृथिवी : Click here

माया नगर : Click here

मौसम : Click here

भाईमारा : Click here

परी : Click here

सलाम छ मायालाई : Click here

लव-कुश : Click here

इकु : click here

ईलाका : click here

त्रिशूल : Click here

मेरो एउटा साथी छ : click here

FOLLOWERS

NEPALI MOVIE SONGS

flag country

free counters
 

Copyright © 2009 by द नेपाल जापान

All Contents provided by: binod sahani japan