प्रस्तुत शब्द निर्माणाधिन चलचित्र 'मलाई मन पर्यो' को हो । शुक्रबार राजधानीको नक्साल स्थित भर्जिन स्टुडियोमा उक्त गीत रेकर्डीङ गरियो । शम्भुजित बाँस्कोटाको संगीत रहेको सो गीतमा स्वरूपराज आचार्य र माण्डबी त्रिपाठीले स्वर दिएका छन् । दयाराम पाण्डेको शब्द रहेको प्रस्तुत गीतलाई मनोहर सुनामले एरेन्ज गरेका हुन् ।READ MORE